राप्रपा र रास्वपाबाट प्रधानमन्त्रीको सम्बोधन बहिष्कार « Khabarhub

राप्रपा र रास्वपाबाट प्रधानमन्त्रीको सम्बोधन बहिष्कार


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजकाे संसद् बैठक पनि बहिष्कार गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने समय पाएलगत्तै उनीहरू गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठकस्थलबाट बाहिरिएका हुन् ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई समय उलपब्ध गराउनु अघि उनीहरू सदनमा उभिएर अवरोध गरिरहेका थिए ।

उनीहरूको अवरोधका बीच सत्ता पक्षीय र प्रतिपक्षमा रहेका सांसदहरू बोलिरहेका थिए ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १२ : १७ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र