मदन भण्डारीको विचारलाई मियो मानेर मुलुक अघि बढेको छ : प्रधानमन्त्री ओली « Khabarhub

मदन भण्डारीको विचारलाई मियो मानेर मुलुक अघि बढेको छ : प्रधानमन्त्री ओली


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको विचारलाई मियो मानेर मुलुक अघि बढेको बताएका छन् ।

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित जबजका तीन दशक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भण्डारीले नेपालको राजनीतिमा मदन भण्डारीले पुर्‍याएको योगदानको चर्चा गरे ।

दिशानिर्देश, राजनीतिक विकासक्रम, इतिहास निर्माणको विशेष कालखण्ड, विश्वमा वामपन्थी र समाजवादी आन्दोलनमाथि भयानक शङ्का पैदा भएको बेलामा मदनको नेतृत्वमा नेकपा एमालेले नयाँ विचार अघि बढाएको बताए ।

सिद्धान्तको रक्षा गर्दै सुझबुझ र कार्यनीतिक रुपले समायानुकूल अघि बढ्ने नयाँ बाटोमा देश चल्नुपर्छ र वामपन्थी आन्दोलन र विश्व समाजवादी आन्दोलन अघि बढ्नुपर्छ भन्ने सिद्धान्तमा मदन भण्डारी अघि बढेको प्रधानमन्त्री ओलीले बताए ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ३ : २९ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी