प्रतिनिधि सभाबाट नागरिकता विधेयक पारित « Khabarhub

प्रतिनिधि सभाबाट नागरिकता विधेयक पारित


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज बसेको प्रतिनिधिसभा बैठकबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित भएको छ ।

विभागीय मन्त्री लेखकको प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन्‌ ।

विधेयक पारित प्रस्ताव पेस गर्दै मन्त्री लेखकले विधेयकमा नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानले आमाकै नामबाट नागरिकता पाउने व्यवस्था प्रत्याभूति गरिएको बताएका थिए ।

वैदेशिक रोजगारमा गएका महिलाहरूले विदेशमा जन्माएका सन्तान अब नागरिकताविहीन हुनुपर्ने अवस्था नरहने पनि उनको भनाइ थियो ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ७ : ४० बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका