गायक ढकालको लगानी रहने फिल्म ‘मालती मंगले’को शुभ मुहूर्त « Khabarhub

गायक ढकालको लगानी रहने फिल्म ‘मालती मंगले’को शुभ मुहूर्त


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक रामकृष्ण ढकालले निर्माण रहने फिल्म ‘मालती मंगले’को शुभ मुहूर्त भएको छ । निर्माण पक्षले कोटेश्वरको महादेवस्थान मन्दिरमा बिहीबार शुभ मुहूर्त गरेको हो ।

शुभ मुहूर्त कार्यक्रममा गायक ढकालसहित फिल्मका शीर्ष कलाकार नायक विजय बराल, नायिका वर्षा सिवाकोटी र हाँस्य कलाकार मेक्सम गौडेल सहभागी थिए । विजय र वर्षाले पहिलो दिएपछि छायाङ्कनको औपचारिक सुरुवात भएको हो ।

एक राम्रो र स्तरीय फिल्म दर्शकले हेर्न पाउने गायक ढकालले दाबी छ । उनले थपे, ‘नेपाली दर्शक र समाजसँग जोडिने भावनाको कथा पस्कने छौं ।’

यस फिल्ममा प्रकाश घिमिरे, सुवर्ण थापा, सरिता गिरी, सुष्मा निरौलालगायतको पनि अभिनय रहने बताइएको छ ।

फिल्ममा कथा र निर्देशन प्रकु पाण्डेय हुनेछ । पटकथा तथा संवाद गुरागाईँले तयार गरेका हुन् । निर्देशक पाण्डेयका अनुसार यसको छायाङ्नक तनहुँ र पाल्पाको विभिन्न स्थानमा हुनेछ ।

रानी म्युजिक इन्टरनेशनल प्रा.लि.र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने यस फिल्ममा गायक ढकालले लागनी रहेनेछ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  २ : २१ बजे

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न