एमालेले डाक्यो सचिवालय र केन्द्रीय कमिटी बैठक « Khabarhub

एमालेले डाक्यो सचिवालय र केन्द्रीय कमिटी बैठक


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । जेन–जी आन्दोलनपछि पार्टीले पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाएको हो । एमालेले केन्द्रीय कमिटी बैठकअगाडि सचिवालय बैठक पनि बोलाएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार असोज २७ र २८ गते केन्द्रीय कमिटी बैठक काठमाडौँमा बस्नेछ । यस्तै, पार्टी सचिवालय बैठक १९ र २० गते बोलाइएको छ।

‘पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७–२९ मा काठमाडौंँमा बस्ने छ ।’ उपमहासचिव ज्ञवालीले भने, ‘त्यसअघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९–२० मा काठमाडौँमा बस्नेछ ।’

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ८ : १७ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा