प्रहरी परिसर काठमाडौँ तोडफोड गर्ने १५ जना पक्राउ « Khabarhub

प्रहरी परिसर काठमाडौँ तोडफोड गर्ने १५ जना पक्राउ


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँमा तोडफोड गर्ने १५ जना पक्राउ परेका छन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसरसहित विभिन्न सरकारी कार्यालयहरु आगजनी र तोडफोड भएका थिए।

परिसरले प्रहरी कार्यालय आगजनी, तोडफोड तथा चोरी गर्ने, सुरक्षाकर्मीको हतियार लुटपाट गरी प्रदर्शन गर्ने कार्यमा संलग्न १४ जनालाई प्रकाउ गरेर अनुसन्धान थालिएको जनाएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ८ : ४२ बजे

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन

चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक