शहीद दिवसमा काठमाडौं महानगरपालिकाको प्रभातफेरी (तस्बिरहरू) « Khabarhub

शहीद दिवसमा काठमाडौं महानगरपालिकाको प्रभातफेरी (तस्बिरहरू)


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आज बिहान प्रभातफेरीसहित माल्यार्पण तथा स्मृतिसभा आयोजना गरेको छ ।

काठमाडौं महानगरपालिकाले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरि शहीद सप्ताह मनाउने गरेको छ । 

महानगरपालिकाले आज बिहानै शान्तिबाटिकाबाट शहीद स्मारकसम्म र्‍यालीको आयोजना गरेको थियो ।

र्‍यालीमा नेपाल सरकारका मन्त्रीहरू,  संवैधानिक अङ्गका पदाधिकारीहरू , नेपाल सरकारका उच्च पदस्थ अधिकारी, संविधान सभा तथा व्यवस्थापिका संसद्का सदस्यहरू सहभागी थिए । 

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १० : ४७ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको