सहिद गेटमा सभापति कपको ट्रफी अनावरण  « Khabarhub

सहिद गेटमा सभापति कपको ट्रफी अनावरण 


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । आयोजक नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले बुधबार सहिद गेटमा ट्रफी अनावरण गरेको हो ।

सहिद दिवसको अवसर पारेर आयोजित ट्रफी अनावरण कार्यक्रममा विभिन्न खेलकुद र राजनीतिक क्षेत्रमा आबद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो । आयोजक निर्देशन समितिका संयोजकसमेत रहेका कांग्रेस नेता मोहनबहादुर बस्नेतले ट्रफी अनावरण गरेका थिए ।

माघ १० गतेदेखि सुरु भएको सभापति कप फुटबल प्रतियोगिता अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको फाइनल खेलमा संकटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) आमनेसामने हुने छन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ५ : ०४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार