चितवनले जित्यो १३औं भीमबहादुर तामाङ स्मृति कपको उपाधी « Khabarhub

चितवनले जित्यो १३औं भीमबहादुर तामाङ स्मृति कपको उपाधी


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

दोलखा । १३ औं भीमबहादुर तामाङ स्मृति कपको उपाधी चितवनले हात पारेको छ । दोलखाको बैतेश्वर ३ मिर्गे बजार प्राङ्गणमा शनिबार भएको फाइनल खेलमा नुवाकोटलाई सोझो सेटमा हराउदै चितवनले उपाधी चुमेको हो ।

बिजयी टिम चितवनले नगद ४ लाखसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उपविजेता नुवाकोटले नगद २ लाख शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरे ।

तेस्रो हुँदै रामेछापले एक लाख र आयोजक टिम दोलखा सान्त्वना हुदै नगद ५० हजार पुरस्कारमा राशीमा चित्त बुजाए ।

नेपाली काङ्ग्रेस दोलखा क्षेत्र नम्बर १ प्रदेश ूकू को आयोजनामा आयोजित प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट नौ टिमले भाग लिएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ९ : २२ बजे

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी

झरी र असिनापानीले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौँ – झरी र असिनापानी परेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म,