गगन थापाविरुद्ध रिटको पेसी न्यायाधीशद्वय प्रधान र पाण्डेयको इजलासमा « Khabarhub

गगन थापाविरुद्ध रिटको पेसी न्यायाधीशद्वय प्रधान र पाण्डेयको इजलासमा


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दाको पेसी न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको छ । 

थापाविरुद्ध मुद्दाको पेसी इजलासको पहिलो नम्बरमा रहेको छ ।

थापाले गत बिहीबार एक कार्यक्रममा ५२ संवैधानिक निकायका नियुक्तिविरुद्धको मुद्दामा ढिलाइ भएकोप्रति सर्वोच्चले डिल गरिरहेको टिप्पणी गरेका थिए ।

थापाको उक्त टिप्पणीविरुद्ध अधिवक्ताहरू विशाला थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १२ : ०१ बजे

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र