एमाले नेता लालबाबु पण्डितकी पत्नी बिमलाको निधन « Khabarhub

एमाले नेता लालबाबु पण्डितकी पत्नी बिमलाको निधन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता एर्व पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक परेको छ ।

लामो समयदेखि मायसाइटिस नामक घातक रोगबाट पीडित पण्डितकी पत्नी बिमला महतको ६० वर्षको उमेरमा गएराति निधन भएको हो ।

लालबाबु र बिमलाको एमालेको तत्कालीन कार्यालय बल्खुमा जनवादी बिहे भएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ९ : २२ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज