टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (तस्बिरहरू) « Khabarhub

टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (तस्बिरहरू)


१५ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी १८ औँ गणतन्त्र दिवस मनाइएको छ ।

बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख लगायत उच्च पदस्थ अधिकारीहरू सहभागी भएका थिए ।

तस्बिरहरू :  नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  १ : ०६ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनमा व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले