‘फागुनसम्म ३७ हजार ९८४ जनाले निःशुल्क स्वास्थ्य सेवा पाए’ « Khabarhub

‘फागुनसम्म ३७ हजार ९८४ जनाले निःशुल्क स्वास्थ्य सेवा पाए’


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको फागुनसम्म ३७ हजार ९८४ विपन्न नागरिकले निःशुल्क औषधि सहितको स्वास्थ्य सेवा प्राप्त गरेको जनाएको छ ।

सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण २०८१/८२ पेश गर्दै मुटु, क्यान्सर र मृगौलासम्बन्धी रोगीलाई औषधीसहित निःशुल्क उपचार सेवा प्रदान गरिएको बताएका हुन्‌ ।

सर्वेक्षणमा लेखिएको छ, ‘चालु आर्थिक वर्षको फागुनसम्म ३७ हजार ९८४ विपन्न नागरिकले मुटु, क्यान्सर र मृगौला सम्बन्धी रोगको उपचारका लागि निःशुल्क औषधि सहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।’

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  २ : २४ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्