झोलामा बजेट राखेर मन्त्रिपरिषद्को कार्यालयतर्फ अर्थमन्त्री (तस्बिरहरू) « Khabarhub

झोलामा बजेट राखेर मन्त्रिपरिषद्को कार्यालयतर्फ अर्थमन्त्री (तस्बिरहरू)


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट संघीय संसदमा पेस गर्न लागेको छ ।

सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै बजेट भाषण गर्नेछन् । 

त्यसका लागि संघीय संसदको संयुक्त बैठक दिउँसो ३ बजेका लागि तय भएको छ । 

रातभर जागा रहेर अन्तिम रूप दिएको बजेट झोलामा राखेर अर्थमन्त्री पौडेल मन्त्रिपरिषद्‌ बैठकतर्फ लागेका छन्‌ । बैठकले बजेट स्वीकृत गरेपछि अर्थमन्त्रीले संसद्‌ भवन, नयाँ बानेश्वर पुगेर वक्तव्य वाचन गर्नेछन्‌ ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब रुपैयाँभन्दा ठूलो आकारको बजेट तयार पारेका मन्त्रालयल स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ०२ बजे

निर्माणाधीन संसद भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत