झोलामा बजेट राखेर मन्त्रिपरिषद्को कार्यालयतर्फ अर्थमन्त्री (तस्बिरहरू) « Khabarhub

झोलामा बजेट राखेर मन्त्रिपरिषद्को कार्यालयतर्फ अर्थमन्त्री (तस्बिरहरू)


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट संघीय संसदमा पेस गर्न लागेको छ ।

सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै बजेट भाषण गर्नेछन् । 

त्यसका लागि संघीय संसदको संयुक्त बैठक दिउँसो ३ बजेका लागि तय भएको छ । 

रातभर जागा रहेर अन्तिम रूप दिएको बजेट झोलामा राखेर अर्थमन्त्री पौडेल मन्त्रिपरिषद्‌ बैठकतर्फ लागेका छन्‌ । बैठकले बजेट स्वीकृत गरेपछि अर्थमन्त्रीले संसद्‌ भवन, नयाँ बानेश्वर पुगेर वक्तव्य वाचन गर्नेछन्‌ ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब रुपैयाँभन्दा ठूलो आकारको बजेट तयार पारेका मन्त्रालयल स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ०२ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।