संघीय आयोजनाबाट झण्डै १५ लाख हेक्टरमा सिँचाइ विस्तार « Khabarhub

संघीय आयोजनाबाट झण्डै १५ लाख हेक्टरमा सिँचाइ विस्तार


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सरकारबाट सञ्चालित आयोजनाबाट झण्डै १५ लाख हेक्टर कृषियोग्य भूमिका सिँचाइ सुविधा पुगेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले संघीय आयोजनाबाट ०८१ फागुन सम्म १५ लाख ७३ हजार ५५९ हेक्टर देखाएको हो ।

सिँचाइ गुरुयोजना सन् २०१९ अनुसार २०८१ फागुनसम्म कुल सिँचाइयोग्य जमीन २५ लाख ३६ हजार ३१९ हेक्टरमध्ये ६२.२८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको हो ।

यसका साथै, कुल कृषियोग्य जमिन ३५ लाख ५७ हजार ७६४ हेक्टरमध्ये ४४.४ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको सर्वेक्षणमा उल्लेख छ ।

विगतको दशकमा सरकारले सिँचाइ क्षेत्रको लागि बजेट विनियोजन औसतमा १३.६ प्रतिशतले बढाएको र त्यस अवधिमा यस क्षेत्रको औसत खर्च १३.७ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : १२ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्