नेपालमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ३ लाख ६६ हजार नाघ्यो  « Khabarhub

नेपालमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ३ लाख ६६ हजार नाघ्यो 


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ३ लाख ६६ हजार ५ सय ५ पुगेको छ । 

अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण २०८१-८२ पेश गर्दै नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य व्यवसाय परिषद्, नेपाल आयुर्वेद मेडिकल परिषद्, नेपाली फार्मेसी परिषद् लगायतका निकायमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ३ लाख ६६ हजार ५ सय ५ पुगेको बताए । 

सर्वेक्षण अनुसार २०८१ फागुन मसान्तसम्म ३२ हजार २ सय ४७ मेडिकल चिकित्सक, ५ हजार ३ सय ४७ दन्त चिकित्सक, ११ हजार ६ सय १६ विशेषज्ञ चिकित्सक र ३ सय ९५ जना विदेशी चिकित्सक गरी ११ हजार ६ सय १६ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् । 

त्यस्तै २०८१ फागुनसम्म नेपाल नसिङ काउन्सिलमा १ हजार ६ सय ९५ विशेषज्ञ नर्स, ८५ हजार ७ सय ७८ नर्स, ३७ हजार ५ सय २८ अनमी, ९१ ज्ना मिडवाईफ र ८ सय ५५ विदेशी नर्स समेत गरी १ लाख २५ हजार ९ सय ४७ जना नर्स दर्ता भएका आर्थिक सर्वेक्षणले जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : २६ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी