अर्थव्यवस्था सकारात्मक हुँदै गएको छ– अर्थमन्त्री « Khabarhub

अर्थव्यवस्था सकारात्मक हुँदै गएको छ– अर्थमन्त्री


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले निरन्तरको प्रयासबाट अर्थव्यवस्था सकारात्मक हुँदै गएको बताए । उनले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहने प्रक्षेपण गरे ।

अर्थमन्त्री पौडेलले १७ प्रतिशतको राजस्व वृद्धि हुने प्रक्षेपण गरेका छन् । बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले चालु आर्थिक वर्षमा ८९.४ प्रतिशत सरकारी खर्च हुने अनुमान गरेका छन् ।

उनले निजी लगानी वृद्धिका लागि अनुकूल स्थिति सिर्जना भएको दाबी गरे । चालु आर्थिक वर्षको ९ महिनामा १२.२ प्रतिशत आयात र ६५.२ प्रतिशत निर्यात वृद्धि हुने बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ३७ बजे

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र