लालबन्दीका होटलमा आचारसंहितासम्बन्धी फ्लेक्स राख्न थालियो « Khabarhub

लालबन्दीका होटलमा आचारसंहितासम्बन्धी फ्लेक्स राख्न थालियो


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिकाअन्तर्गत रहेका होटलहरूमा प्रहरीले आचारसंहितासम्बन्धी फ्लेक्सहरू राख्न सुरू गरेको छ ।

गणतन्त्र दिवसको अवसर पारेर इलाका प्रहरी कार्यालय लालबन्दीले नगरपालिका क्षेत्रमा सञ्चालित होटलहरूमा आचारसंहितासम्बन्धी फ्लेक्सहरू राख्न सुरू गरेको हो । 

होटल व्यवसायीहरूको हकहित एवम् व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले होटल, लज तथा रेस्टुरेन्टहरूमा फ्लेक्सहरू राख्न सुरू गरिएको प्रहरी निरीक्षक विरेन्द्र जोहारीले बताए । 

होटल व्यवसायी, उद्योग वाणिज्य संघ, स्थानीय र सञ्चारकर्मीहरूको उपस्थितमा लालबन्दी नगरपालिका नगर प्रमुख वासुदेव अधिकारीबाट आचारसंहितासम्बन्धी फ्लेक्स राख्ने कामको शुभारम्भ गरिएको उनले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : ३७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल