संघीय अन्तर्गत ३ करोड भन्दा मुनिका आयोजना छैन : अर्थमन्त्री पौडेल  « Khabarhub

संघीय अन्तर्गत ३ करोड भन्दा मुनिका आयोजना छैन : अर्थमन्त्री पौडेल 


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संघीय सरकारले कार्यान्वयन गर्ने योजनामा ३ करोड भन्दा तलका आयोजना आगामी आर्थिक वर्ष २०८२/८३ मा समावेश नगरेको बताएका छन् । 

 यसले राष्ट्रिय आयोजनाका कार्यान्वयन गर्ने सजिलो हुने पौडेलले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : ३४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल