पूर्वअर्थमन्त्री महतले भने- बजेट ठिकै आयो, अझै वित्तीय अनुशासनले सकारात्मक परिणाम आउँछ « Khabarhub

पूर्वअर्थमन्त्री महतले भने- बजेट ठिकै आयो, अझै वित्तीय अनुशासनले सकारात्मक परिणाम आउँछ


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले ल्याएको बजेट समग्रमा ठिकै रहेको बताएका छन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले बजेट अझै ठोस रूपमा प्रस्तुत गर्न सकिने भए पनि समग्रमा ठिकै रहेको बताएका हुन् ।

उनले छरिएर रहेका आयोजनालाई घटाउने लगायतका केही बित्तीय अनुशासनका कुराले सकारात्मक परिणाम आउने धारणा राखेका छन् ।

महतले बजेटमा केही महत्वपूर्ण विषयहरू समावेश हुन नसकेकाले कार्यविधिबाट सम्बोधन हुने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ७ : २९ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल