नाटकीय खेलमा इङ्गल्यान्डले जित्यो उपाधि « Khabarhub

नाटकीय खेलमा इङ्गल्यान्डले जित्यो उपाधि


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्गल्यान्डले यु-२१ युरोपेली च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबारको फाइनलमा जर्मनीमाथि ३–२ को नाटकीय जित हात पारेको हो ।

खेल सुरु भएको पाँच मिनेटमै हार्भे इलियटले प्रतियोगितामा व्यक्तिगत पाँचौँ गोल गरेपछि इङ्गल्यान्डले अग्रता लिएको थियो । २४ औँ मिनेटमा हुटचिन्सनले इङ्गल्यान्डका लागि अर्को गोल गरे ।

उपाधि भिडन्तमा जर्मनीको कमब्याकले खेल रोमाञ्चक बनेको थियो । नेल्सन विफरले पहिलो हाफमा गरेको गोलसहित खेलमा फर्किएको जर्मनीका लागि पाउल नेबेलले बराबरी गोल गरे।

अन्तिम समयमा नेबेलको एउटा प्रहार बारमा लागेको थियो । अतिरिक्त समयको दोस्रो मिनेटमा जोनाथन रोले इङ्गल्यान्डका लागि विजयी गोल गरे ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ७ : २२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि