पल्मेराइस क्लब विश्वकपको दोस्रो चरणमा « Khabarhub

पल्मेराइस क्लब विश्वकपको दोस्रो चरणमा


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पल्मेराइस फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा पल्मेराइसले शनिबार राति भएको खेलमा अर्को ब्राजिलियन क्लब बोटाफागोलाई १–० ले हरायो।

निर्धारित समयसम्म गोलरहित बराबरी भएको खेलमा पल्मेराइसका लागि थप गरिएको समयमा पाउलिन्होले गोल गरे। अतिरिक्त समयको १० औँ मिनेटमा नजिकैको दुरीबाट गोल गरेका हुन्।

सो खेलमा कप्तान गुस्ताभो गोमेजले रातो कार्ड पाएपछि पल्मेराइस १० खेलाडीमा सीमित भएको थियो।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ९ : ११ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का