फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै | Khabarhub Khabarhub

फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार क्षेत्रका सडक धमाधम कालोपत्र भइरहेका छन् ।

सडक डिभिजन कार्यालयकी सुपरभाइजर कल्पना पौडेलका अनुसार फुङलिङ हेलिप्याडदेखि सुकेटारसम्मको १२ किलोमिटर सडकमा तीव्र गतिमा कालोपत्र भइरहेको हो ।

दुई करोड ५५ लाखको लागतमा चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ११ : ४५ बजे

बागलुङ नगर अस्पताल भवन निर्माण : चार वर्षमा आधा मात्रै काम

बागलुङ– निर्माण व्यवसायीले काम जारी नराख्दा १५ शय्याको बागलुङ नगर

समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता : अध्यक्ष प्रचण्ड 

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले 

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– सोमबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल

चीन र भारतबीच च्यापिएको भुटान

काठमाडौं– भुटान भन्नेबित्तिकै आम नेपालीको दिमागमा के आउला ? दक्षिण

प्रि ओपन सेसन : नेप्सेमा ३ अंक बढीको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल