काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन् ।
केही दिन अघि मात्रै थाइल्याण्डबाट फर्किएका मन्त्री पौडेल अस्वस्थ भएपछि वीर अस्पतालमा भएका छन् । उच्च ज्वरो रुघाखोकी लगायतको समस्या देखिएपछि अस्पताल भर्ना भएका मन्त्री पौडेलको सचिवालयले जनएको छ ।
मन्त्री पौडेलको विभिन्न स्वास्थ्य परीक्षणहरू गरेर चिकित्सकहरूको निगरानीमा राखिएको छ।
प्रतिक्रिया