पहलगम आक्रमणका योजनाकार मारिए « Khabarhub

पहलगम आक्रमणका योजनाकार मारिए


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

श्री नगर – पहलगम आक्रमण भएको तीन महिनापछि आर्मीको पारा कमान्डरले सो घटनाको नेतृत्व गरेको अनुमान गरिएका सुलेमानको ज्यान लिएको छ। श्री नगरको डाचिगम जङ्गलमा ती व्यक्ति मारिएका हुन्। घटनामा अन्य दुई जना पनि मारिए पनि उनीहरूको घटनामा संलग्नता बारे प्रस्ट भएको छैन।

अपरेसन महादेवको नाममा सोमबार भएको आक्रमणमा मारिएका तीन जना नै लक्षर यी ताइवासँग सम्बन्धित छन्।

भारतीय अधिकारीहरूले अपरेसन महादेवका बारे कुनै औपचारिक जानकारी नदिए पनि पहलगम आक्रमणका योजनाकार मारिएको श्रोतले उल्लेख गरेको टाइम्स अफ इन्डियाले जानकारी दिएको छ।

पहलगाममा कम्तीमा २६ जनाको ज्यान जाने गरी आक्रमण भएको थियो।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ९ : २८ बजे

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।