मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस दिने  « Khabarhub

मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस दिने 


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिड सोलु हाइड्रोपावरले लिमिटेडले शेयरधनीलाई बोनस दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१-८२ को नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस दिने भएको कम्पनीका प्रबन्ध सञ्चालक रमेश राज गौतमले जानकारी दिए  । 

गौतमका अनुसार कम्पनीले उक्त बोनसको कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने भएको छ । 

उक्त बोनस विद्युत नियमन आयोगले स्वीकृत पाएपछि आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ९ : ५८ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क