स्काईलाईन इन्फ्राले आईपीओ ल्याउने  « Khabarhub

स्काईलाईन इन्फ्राले आईपीओ ल्याउने 


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्काईलाईन इन्फ्रा लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । 

कम्पनीले आईपीओ निष्कासनका लागि हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । 

इन्फ्रा सरोवर पोर्टिको ब्रान्ड अन्तर्गत चारतारे होटल सञ्चालनमा ल्याएको छ । होटलमा बैंक्वेट हल, अन्तर्राष्ट्रिय स्तरको रेष्टुरेन्ट, स्विमिङ पूल, स्पा, क्यासिनो र क्युएफएक्स सिनेमा हल सञ्चालनमा छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १० : ३३ बजे

अमेरिका र इजरायल डराउने इरानका यी हतियार

काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष

मध्यपूर्व संकट : नागरिक पूर्वाधार लक्ष्यमा

एजेन्सी– कतारले मंगलबार आफ्नो राजधानी दोहामा मिसाइल आक्रमण रोकिएको घोषणा

इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते