उच्चस्तरीय भेटवार्तामा लिपुलेकबारे कुरा उठ्छ ?, प्रधानमन्त्रीको जवाफ- अवश्य ! « Khabarhub

उच्चस्तरीय भेटवार्तामा लिपुलेकबारे कुरा उठ्छ ?, प्रधानमन्त्रीको जवाफ- अवश्य !


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा क्रममा लिपुलेकका बारेमा कुरा राख्ने बताएका छन् ।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपालको भूमिमा भारत-चीनले व्यापार मार्ग खोल्न गरेको सहमतिबारे कुरा राख्ने बताए ।

उच्चस्तरीय भेटवार्तामा लिपुलेकको कुरा त उठाउनुहुन्छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्रीले अवश्य उठ्ने प्रतिक्रिया दिएका हुन् ।  

प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाँदै छन् । भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपतिसँग भेटवार्ता गर्ने तय भएको छ । 

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ५ : ०८ बजे

अमेरिकी डलर घट्यो : बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन

आज २०८२ साल माघ २१ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको