साफ यू–१७ च्याम्पियनसिप: एक खेल अगावै भारतले जित्यो उपाधि « Khabarhub

साफ यू–१७ च्याम्पियनसिप: एक खेल अगावै भारतले जित्यो उपाधि


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले एक खेल बाँकी रहँदै साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि सुनिश्चित गरेको छ । शुक्रबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपालमाथि ५–० को फराकिलो जित दर्ता गर्दै भारत लगातार तेस्रो पटक च्याम्पियन बनेको हो।

यसअघि सन् २०१८ र २०१९ मा पनि उपाधि उचालेको भारतले यसपटक समूह चरणका पाँचै खेल जितेर १५ अंक जोडेको छ। यससँगै दोस्रो स्थानमा रहेको बंगलादेशसँग अब जित–हारले खासै फरक पार्ने छैन। बंगलादेशसँगको अन्तिम खेल जिते पनि भारतलाई पछ्याउन नसक्ने अवस्थामा छ।

उपाधि सुरक्षित गरे पनि अन्तिम खेलमा भारत र बंगलादेश आमनेसामने हुनेछन् भने नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ। हालसम्म नेपालले पाँच खेलमा ३ अंक जोडेको छ भने भुटान १ अंकमै सीमित छ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ८ : २१ बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा