महेश बस्नेत भन्छन्- सरकारले मलाई गिरफ्तार गर्न लागेको भन्दै मिडिया ट्रायल गर्‍यो « Khabarhub

महेश बस्नेत भन्छन्- सरकारले मलाई गिरफ्तार गर्न लागेको भन्दै मिडिया ट्रायल गर्‍यो


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले आफूलाई गिरफ्तार गर्न लागेको भन्दै मिडिया ट्रायल चलाइरहेको बताएका छन्। 

बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय लोकतन्त्र र समृद्धिका निम्ति विदेशी दलालहरूले नेपालीलाई ध्वस्त पार्न खोजिरहेका दानवी प्रविधिहरूको विरुद्ध आवाज उठाएका कारण सत्ताधारीहरूको सातोपुत्लो गएको हुन सक्ने समेत बताएका छन्।

उनले आफ्नो ज्यानको अन्तिम सास रहुन्जेलसम्म पनि राष्ट्रियताको पक्षमा बोलिरहने समेत दाबी गरे । उनले आफ्नो दायित्वबाट कसैले ह्यारेन्समेन्ट गरेर पनि पन्छाउन नसक्ने समेत बताएका छन्।

बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुमा बसोबास गर्ने व्यवस्थापन मिलाएका थिए। सोही भूमिकाप्रति उनीमाथि प्रहार भइरहेको उनको बुझाइ छ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ४ : ०८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको