महेश बस्नेत भन्छन्- सरकारले मलाई गिरफ्तार गर्न लागेको भन्दै मिडिया ट्रायल गर्‍यो « Khabarhub

महेश बस्नेत भन्छन्- सरकारले मलाई गिरफ्तार गर्न लागेको भन्दै मिडिया ट्रायल गर्‍यो


१३ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले आफूलाई गिरफ्तार गर्न लागेको भन्दै मिडिया ट्रायल चलाइरहेको बताएका छन्। 

बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय लोकतन्त्र र समृद्धिका निम्ति विदेशी दलालहरूले नेपालीलाई ध्वस्त पार्न खोजिरहेका दानवी प्रविधिहरूको विरुद्ध आवाज उठाएका कारण सत्ताधारीहरूको सातोपुत्लो गएको हुन सक्ने समेत बताएका छन्।

उनले आफ्नो ज्यानको अन्तिम सास रहुन्जेलसम्म पनि राष्ट्रियताको पक्षमा बोलिरहने समेत दाबी गरे । उनले आफ्नो दायित्वबाट कसैले ह्यारेन्समेन्ट गरेर पनि पन्छाउन नसक्ने समेत बताएका छन्।

बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुमा बसोबास गर्ने व्यवस्थापन मिलाएका थिए। सोही भूमिकाप्रति उनीमाथि प्रहार भइरहेको उनको बुझाइ छ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ४ : ०८ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले