साहित्यकार बैरागी काइँलालाई ५ लाख रुपैयाँको पहिचान सम्मान « Khabarhub

साहित्यकार बैरागी काइँलालाई ५ लाख रुपैयाँको पहिचान सम्मान


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिचान पुरस्कार कोषले यस वर्षको पहिचान सम्मान साहित्यकार, मुन्धुमविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलालाई प्रदान गर्ने भएको छ। 

काइँलालाई नगद पाँच लाख दुई हजार दुई रुपैयाँ र ताम्रपत्र दिइने निर्णय भएको कोषले जनाएको छ । पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङले पहिलो पहिचान युवा सम्मान गणेश कुमार राई (गीलु रातोस) लाई दिइने निर्णय भएको बताएका छन् । 

उनलाई ५० हजार दुई सय दुई रुपैयाँ र ताम्रपत्र प्रदान गरिनेछ। दुवै सम्मान पहिचानको आन्दोलन र लेखनमा पुर्‍याएको योगदानका आधारमा घोषित गरिएको हो।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ४ : ०० बजे

किन महँगिँदै छन् स्मार्टफोन ? यस्तो छ कथा

स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अंक मात्र होइन। यो उत्पादन

प्रतिनिधिसभा निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय 

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र