समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन् « Khabarhub

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन्


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समानुपातिक सूचीका उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सुरू भएको छ । समानुपातिकको सूचीलाई अन्तिम रूप दिन बैठक सुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले बताए ।

बैठकमा सभापति रवि लामिछानेपछिको वरीयता पाएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह उपस्थित छैनन्।

बालेनको सचिवालयले दिएको सूचनाअनुसार उनी आफ्ना पक्षका समानुपातिक सूचीमा पर्ने नेताहरूको छुट्टै सूची बनाइरहेका छन्।

बालेनको समूह र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलाएर समानुपातिकका उम्मेदवारहरू छानिनेछन् ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ३ : ४८ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री