प्रज्ञा परिसरबाटै पक्राउ परे रेशम चौधरी « Khabarhub

प्रज्ञा परिसरबाटै पक्राउ परे रेशम चौधरी


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला प्रहरीले उनलाई प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो ।

जनमत र नाउपाको पार्टी एकता घोषणा गर्ने दिन कमलादीबाट उनी पक्राउ परेको बताइएको छ। ‘सोधपुछका लागि प्रहरी आउनुभएको छ ।’ नाउपाका गंगानारायण चौधरीले भने, ‘हामी सबै जना यहीँ छौँ। के कारणले पक्राउ गर्ने प्रहरी आएको हो हामी त्यसबारे सोधखोज गर्दै छौँ।’

काठमाडौं जिल्ला परिषरका प्रवक्ता अपिल बोहराले सर्वोच्च अदालतको फैसला अनुसार पक्राउ गरिएको खबरहबलाई जानकारी दिए ।

उनलाई कमलादीबाट पक्राउ गरेर डिल्लीबजार कारागार लान लागिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १ : २३ बजे

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र