शिक्षकहरू २९ दिनदेखि सडकमै (तस्बिरहरू) « Khabarhub

शिक्षकहरू २९ दिनदेखि सडकमै (तस्बिरहरू)


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चैत्र २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन २९ औँ दिन पनि जारी छ । शिक्षा ऐन लगायत विभिन्न माग र पुराना सम्झौता कार्यान्वयनको माग राख्दै आन्दोलनरत शिक्षकहरू सरकारसँगको वार्ता र आन्दोलनको कार्यक्रम सँगसँगै लैजाने तयारीमा छन् । 

उनीहरूले विभिन्न दबाबमूलक गीतहरू बजाउँदै नाचगानमार्फत आफ्नो असन्तुष्टि जनाउँदै आएका छन् ।  उनीहरू माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वर पुगी औपचारिक कार्यक्रम गर्दै छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ३ : ०० बजे

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का

खुलामञ्चमा कांग्रेस महाधिवेशनको तयारी धमाधम (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा मञ्चमा

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई