वरिष्ठ पत्रकार विजय चालिसेको निधन « Khabarhub

वरिष्ठ पत्रकार विजय चालिसेको निधन


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ पत्रकार एवम् साहित्यकार विजय चालिसेको ७४ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ ।

सरकारी मुखपत्र गोरखापत्र दैनिका पूर्वप्रधान सम्पादक तथा अध्यक्ष एवम् प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष उनी केही समयदेखि बिरामी थिए ।

उनको उपचारकै क्रममा निधन भएको हो । चालिसेको शुक्रबार नै गोकर्णेश्वर घाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन् ।

स्वर्गीय चालिसेले आमसञ्चार तथा पत्रकारिताको अध्ययपन पनि गर्दै आएका थिए । उनका आमसञ्चार र  पत्रकारितासम्बन्धी र साहित्यिक पुस्तकहरू प्रकाशित छन् ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  १ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै