अस्पतालले भन्यो : आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख छ « Khabarhub

अस्पतालले भन्यो : आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख छ


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मस्तिष्कघात भएपछि अस्पताल भर्ना भएका पूर्वमन्त्री मोहम्मद आफताब आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अन्नपूर्ण न्यूरो अस्पतालले जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दै अस्पतालले प्रारम्भिक परीक्षण तथा एमआरआई जाँचबाट उनलाई एक्युट इस्केमिक स्ट्रोकु भएको पुष्टि भएको जनाएको छ । उनको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।

हालसम्म उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र अस्पतालको आइसियु विभागमा विशेषज्ञ चिकित्सकहरूको निगरानीमा राखेर उपचार जारी रहेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालले सबै शुभेच्छुक तथा सञ्चारकर्मीहरूलाई अस्पतालको आधिकारिक विज्ञप्तिलाई मात्र प्रमाणिक जानकारीको आधार मानेर समाचार प्रकाशन गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  १० : ०६ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।