क्लब विश्वकप वायरन क्वार्टर फाइनलमा « Khabarhub

क्लब विश्वकप वायरन क्वार्टर फाइनलमा


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्लेमिङ्गोलाई ४-२ ले हराउँदै वायरन म्युनिख फिफा क्लब विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। वायरनलाई जित दिलाउने क्रममा हेरी केनले दुई गोल गरे। लगातार ११ खेलको अपराजित यात्रा गरेको ब्राजिलियन क्लब फ्लेमिङ्गो छैटौँ मिनेटमै खेलमा पछि परेको थियो। जोसुआ किमिचको कर्नर बचाउने क्रममा एरिक पुलगारले आफ्नै पोस्टमा बल प्रहार गरेका थिए।

त्यसको तीन मिनेटपछि नै केनले गोल गरेका हुन्। पहिलो हाफ सकिन १२ मिनेट बाँकी रहँदा गेर्सनले फ्लेमिङ्गोका लागि गोल गरे। ४१ औँ मिनेटमा लियोन गोयट्जकाले गोल गरे।

माइकल ओलिसेले ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई जर्जिन्होले गोल गर्दै फेरि अन्तर घटाएका थिए। खेल सकिन १८ मिनेट बाँकी रहँदा केनले क्लिनिकल फिनिसिङ गरे। क्वार्टर फाइनलमा वायरनले पिएसजीको सामना गर्नेछ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ९ : २६ बजे

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको