पेरिसडाँडामा माओवादी बैठक, यी एजेन्डामा हुँदैछ छलफल « Khabarhub

पेरिसडाँडामा माओवादी बैठक, यी एजेन्डामा हुँदैछ छलफल


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

बुधबार सुरू भएको बैठकमा २४ सदस्यीय पदाधिकारीमध्ये २२ जना बैठकमा सहभागी छन् । माओवादी केन्द्रका सचिव दीननाथ शर्माका अनुसार बैठकमा विभिन्न चार ‍एजेन्डामा छलफल हुँदैछ । 

उनका अनुसार स्थायी समिति बैठकको एजेन्डा तय गर्ने र केन्द्रीय समितिको बैठक बोलाउने विषयमा हुँदैछ ।  त्यसैगरी समसामयिक राजनीतिक घटनाक्रमबारे पनि कुरा हुने उनले बताए । 

बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किएको र वाम एकताबारे पनि कुरा हुने शर्माले बताए । 

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ४ : १२ बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका