प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच तियान्जिनमा भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच तियान्जिनमा भेटवार्ता


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेटवार्ता गरेका छन् ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग भेटवार्ता गरेको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । सिन्ह्वाका अनुसार दुईबीच चीनको तियान्जिन शहरमा भेटवार्ता भएको हो ।

शाङ्घाई सहयोग संगठन एससीओको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आजै चीन पुगेका हुन् । चीन भ्रमणका क्रममा ओलीले राजधानी बेइजिङमा आयोजना हुने सैन्य परेडमा पनि सहभागी हुने कार्यक्रम छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ३ : ५७ बजे

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको