फुटबल टिमका मुख्य प्रशिक्षक म्याटले दिए राजीनामा « Khabarhub

फुटबल टिमका मुख्य प्रशिक्षक म्याटले दिए राजीनामा


१३ कार्तिक २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार म्यादले राजीनामा दिएका हुन् । राजीनामाको कारण भने सार्वजनिक भएको छैन ।

अस्ट्रेलियन नागरिक म्याद गत फागुनमा मात्र मुख्य प्रशिक्षक नियुक्त भएका थिए । नेपाल आएको एक वर्ष नहुँदै उनको राजीनामा आएको हो ।

उनको प्रशिक्षणमा सात अन्तर्राष्ट्रिय खेल खेल्दा एक जित, दुई बराबरी गरेको नेपालले चार हार बेहोरेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  १० : ३९ बजे

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ