नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शेर्पा विजयी « Khabarhub

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शेर्पा विजयी


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचनबाट उपाध्यक्ष पदमा डा. कुञ्जाङ शेर्पा विजयी  भएकी छन् । 

काउन्सिलको हालै सम्पन्न निर्वाचनमा मंगलबार सम्पन्न मतगणना अनुसार डा. शेर्पाले डा. गुरुशरण साहलाई पराजित गर्दै उपाध्यक्षमा जित हासिल गरेकी हुन् ।
 
यस्तै आठ जना सदस्यहरूमा डा. छविलाल पन्थी, डा. सारिका गोइत, डा. दीपेन्द्र पाण्डे, डा. युविनकुमार यादव निर्वाचित भएका छन् । 

 यस्तै, डा. अस्मिता पोखरेल, डा. सम्राट पराजुली, डा.नीना राई र डा.रविन बस्नेत पनि निर्वाचित भएका छन् । काउन्सिलको निर्वाचनमा ११ हजार ९२२ मत खसेको थियो ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  २ : २८ बजे

दार्चुलामा ९२ हजार ९४८ मतदाता कायम

खलङ्गा– दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

गुरुङ पहिरनमा प्रधानमन्त्री, भनिन्- निर्वाचनबाट युवाले चाहेजस्तो देश बनाउन सकिन्छ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने

संसद् पुनर्स्थापना टरेपछि फेरियो ओलीको बोली : एमालेले निर्वाचनबाटै राष्ट्रिय फैसला दिन्छ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले अब फागुन

दक्षिण कोरियाली राष्ट्रपति लीको चीन भ्रमण

सियोल– दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले आफ्ना समकक्षी सी

बालेन जाने भनिएको झापाबाट रास्वपाको समानुपातिकमा रविकी कट्टर समर्थक ज्वाला मात्रै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापा जिल्लाबाट समानुपातिक सूचीमा ज्वाला