प्रेस युनियन काठमाडौंले स्वास्थ्य शिविर आयोजना गर्ने « Khabarhub

प्रेस युनियन काठमाडौंले स्वास्थ्य शिविर आयोजना गर्ने


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रेस युनियनको काठमाडौं शाखाले आइतबार बृहत् स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । संगठनको ३४ औँ स्थापना दिवसको अवसर पारेर काठमाडौं शाखा अनामनगरमा बृहत स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।

युनियनको स्थापना दिवसको उपलक्ष्यमा अनामनगरको समाजिक विकास भवनमा सञ्चारकर्मीहरूका लागि आइतबार स्वास्थ्य शिविर आयोजना गरिएको जिल्ला अध्यक्ष महेश गौतमले जानकारी दिए ।

उनले वीर अस्पतालका विशेषज्ञबाट स्वास्थ्य र तिलगंगा आँखा अस्पतालका विशेषज्ञबाट आँखाको जाँच हुने बताए । यस्तै भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञबाट महिलाहरूको पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट रगत र युरिनको जाँच गरिने छ । यस्तै चिरायु डेन्टल केयरका चिकित्सकले दन्त परीक्षण गर्ने गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ३ : ३२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका