पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा किराँत समुदायसँगै छु : शेखर कोइराला « Khabarhub

पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा किराँत समुदायसँगै छु : शेखर कोइराला


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सँधै किराँत समुदायसँगै रहेको बताएका छन्।

कोइरालाले नेपाली कांग्रेसले सँधै द्धन्द मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने समेत प्रष्ट पारे । संविधानसभाबाट संविधान बन्ने समयमा आफूले पहिचान र समावेशी समानुपातिकको कुरा उठाएको समेत सुनाए ।

तुवाचुङ् जायजुम संरक्षण समितिले किराँतहरूको चाड साकेला उँधौलीको अवसरमा खोटाङको हलेसीमा आयोजना गरेको ‘तुवाचुङ् डेू लाई उद्घाट गर्दै कोइरालाले हलेसी महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सूचिकृत गर्न आफूले सक्दो पहल गर्ने समेत बताए ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  ५ : ५९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल