रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ९ औँ वर्षमा  « Khabarhub

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ९ औँ वर्षमा 


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ९ औँ वर्षमा प्रवेश गरेको छ । 

कम्पनी आइतबार (भदौ १५ गते) आठौँ वर्ष पुरा गरेर ९औँ वर्षमा प्रवेश गरेको हो । इन्स्योरेन्सले आठौँ वार्षिकोत्सव समेत मनाएको छ । 

कम्पनीले आइतबार बिहान काठमाडौंमा प्रभातफेरी आयोजना गरी वार्षिकोत्सव मनाएको हो । 

कम्पनीले २०७४ साल भदौ १५ गतेबाट बीमा सेवा सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  १ : ४३ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क