अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ? « Khabarhub

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक, २०८३’ महिला कर्मचारीलाई महिनावारी-रजस्वला विदा दिने व्यवस्था गरिएको छ ।

विधेयकमा निजामती कर्मचारीलाई ९ प्रकारको विदाको व्यवस्था प्रस्ताव गरिएको छ, जसमा सरकारले महिला कर्मचारीलाई प्रदान गरिने सेवामा थप गर्दै विधेयकमा महिनावारी-रजस्वला विदा थप गरेको हो ।

विधेयकमा सरकारले भैपरी, घर, बिरामी, मातृत्व तथा प्रसूति, प्रसुति स्याहार, महिनावारी-रजस्वला, मृत्यु संस्कार, अध्ययन र असाधारण विदा प्रस्ताव गरिएको छ ।

त्यस्तै, सरकारले विधेयकमा असाधारण विदा पनि प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ४ : ०५ बजे

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का

खुलामञ्चमा कांग्रेस महाधिवेशनको तयारी धमाधम (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा मञ्चमा

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई