इरानी नेता खामेनेईका छोरी, ज्वाइँ र नाति मारिए « Khabarhub

इरानी नेता खामेनेईका छोरी, ज्वाइँ र नाति मारिए


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

तेहरान– इजरायली र अमेरिकी आक्रमणका क्रममा इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईका छोरी, ज्वाइँ र नाति मारिएका छन्।

इरानी सेना आईआरजीसीसँग नजिक मानिने समाचार एजेन्सी मेहेरले उनीहरू हवाई हमलामा मारिएको रिपोर्ट गरेको छ।

यसअघि डोनाल्ड ट्रम्प र इजरायली अधिकारीहरूले खामेनेई स्वयं पनि मारिएको दाबी गरेका थिए।

तर इरानी अधिकारीहरूले ती दाबीलाई मनोवैज्ञानिक युद्ध भन्दै अस्वीकार गरेका छन्।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ७ : ०६ बजे

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौं– कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा