भोजपुरमा नेकपा र कांग्रेसका ६८ नेता कार्यकर्ता एमालेतिर « Khabarhub

भोजपुरमा नेकपा र कांग्रेसका ६८ नेता कार्यकर्ता एमालेतिर


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस आबद्ध रहेका दुईवटा गाउँबाट ६८ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । 

भोजपुरको आमचोक गाउँपालिका ७ सागुरीमा नेकपा र कांग्रेसका कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन् ।

नेकपाबाट २५ जना र कांग्रेसबाट १६ जना एमाले प्रवेश गरेको एमाले आमचोक गाउँ कमिटी सचिव मिलन राईले जानकारी दिए । त्यस्तै सोही वडाको दुम्रेमा नेकपाबाट २७ जना नेताकार्यकर्ता एमाले प्रवेश गरेका छन् । 

उनीहरूलाई एमाले उम्मेदवार समेत रहेका केन्द्रीय पार्टी सचिव शेरधन राईले पार्टी प्रवेश गराएका हुन् । आमचोक गाउँपालिका शेरधन राईको आफ्नै पालिका हो । 

यो ठाउँमा नेकपामा नेता कार्यकर्ता धमाधम एमाले प्रवेश गरिरहेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ४ : १४ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क