गुरुराज घिमिरेले भने- अगली बार गगन सरकार « Khabarhub

गुरुराज घिमिरेले भने- अगली बार गगन सरकार


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाली कांग्रेसका महामन्त्री गुरु बरालले अगली बार गगन सरकार भन्दै उद्घोष गरेका छन् । नेपाली कांग्रेसकाे लुम्बिनी प्रदेशले आयोजना गरेको जरा अभियानलाई सम्बोधन गर्दै उनले अगली बार गगन सरकार बन्ने दाबी गरे ।

बरालले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई देशकै पहिलो पार्टी बनाउने लक्ष्यका साथ सम्पूर्ण शक्ति एकीकृत गर्न कार्यकर्ताहरूलाई आह्वान गरेका छन् । 

उनले कार्यकर्ताहरूलाई पार्टीको लक्ष्य पूरा गर्न सक्रिय रूपमा जुट्न आग्रह गर्दै ‘अबकी बार गगन सरकार’ भन्ने नारालाई जनस्तरसम्म पुर्‍याउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ७ : ०९ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री